बझाङमा गयो भूकम्प


Capital Headline
प्रकाशित मिति : बुधबार, मंसिर २६ २०८१
3.2K
SHARES

२६ मंसिर काठमाडौं । बझाङमा भूकम्प गएको छ । बुधबार बिहान ११:०२ बजे बझाङको रायल आसपास केन्द्रविन्दु बनाएर ३.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि, मंसिर ६ गते काठमाडौंस्थित कीर्तिपुरमा २.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।