देशभरको मौसम आज सफा रहने


Capital Headline
प्रकाशित मिति : शनिबार, मंसिर २९ २०८१
2.7K
SHARES

२९ मंसिर काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले देशभरको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराई क्षेत्रका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको अवस्था छ ।

महाशाखाका अनुसार, आज दिउँसो कोसी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।