एडीबीबाट प्राप्त ऋण र अनुदान स्वीकृत
Capital Headline
प्रकाशित मिति :
मंगलबार, पौस २ २०८१
2.3K
SHARES
२ पुस काठमाडौ । सरकारले काठमाडौँ उपत्यका खानेपानी आपूर्ति सुधार आयोजना (दोस्रो) को लागि एसियाली विकास बैंकबाट प्राप्त हुने १७० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र १५ मिलियन अमेरिकी डलर अनुदान एवं जापान प्राप्त हुने ३ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना एवम् सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट