वैदेशिक रोजगारीमा जाने बढे
Capital Headline
प्रकाशित मिति :
बुधबार, पौस १० २०८१
2.3K
SHARES
१० पुस काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या १८.६८ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८०/०८१ को पहिलो पाँच महिनाको तुलनामा चालु आर्थिक वर्ष २०८१/०८२ को सोही अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्यामा वृद्धि भएको हो ।
वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो पाँच महिना (साउन, भदौ, असोज, कात्तिक र मंसिर)मा कुल तीन लाख २५ हजार ८०९ जनाले वैदेशिक रोजगारीमा जानका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट