एमालेले नेता रावललाई पार्टीबाट हटायो


Capital Headline
प्रकाशित मिति : बुधबार, पौस १० २०८१
11.3K
SHARES

१० पुस काठमाडौं । एमालेले भीम रावललाई संगठित सदस्यबाट कारबाही गरेको छ ।आज बसेको सचिवालय बैठकले उनलाई हटाउने निर्णय गरेको हो ।

स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिना जिम्मेवारीबाट हटाएको छ ।