घट्यो सुन चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?
Capital Headline
प्रकाशित मिति :
आइतबार, पौस १४ २०८१
2K
SHARES
१४ पुस काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन प्रतितोला १ लाख ५० हजार ७ रुपैयाँमा कारोबार भइरहेको थियो ।
आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेर १७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार चाँदी तोलामा १८ सय १५ रुपैयाँमा किनबेच भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट