कालिकोटमा भूकम्प
Capital Headline
प्रकाशित मिति :
आइतबार, पौस १४ २०८१
2.3K
SHARES
१४ पुस काठमाडौं । कालिकोटको ओडानकु केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ३.६ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको हो ।
विगत केही दिनदेखि बझाङ, मनाङ, बाजुरा, दार्चुला र जाजरकोटमा भूकम्पका धक्का महसुस भएका केन्द्रले बताएको छ ।भूकम्पबाट मानवीय एवं भौतिक क्षति भएको जानकारी प्राप्त भएको छैन ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट