आलोकनगरमा नेपाल र गौतमबीच भेटवार्ता
Capital Headline
प्रकाशित मिति :
सोमबार, पौस १५ २०८१
2.3K
SHARES
१५ पुस काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग वामदेव गौतमले भेटेका छन् ।
अध्यक्ष नेपाललाई भेट्न गौतम एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर पुगेका थिए । भेटवार्तामा पार्टी एकताबारे छलफल भएको नेताहरूले बताएका छन् ।
नेकपा एकता राष्ट्रिय अभियान चलाइरहेका गौतम एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारी चलिरहेको छ । जसका लागि दुवै तर्फका नेताहरू रहेको वार्ता समिति गठन भएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट