राष्ट्रपतिबाट राजदूतले लिए शपथ


Capital Headline
प्रकाशित मिति : बुधबार, पौस १७ २०८१
2.6K
SHARES

१७ पुस काठमाडौं । नवनियुक्त राजदूतहरूले शपथ लिएका छन् । बुधबार राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहका बीच राजदूतहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले पदको पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

समारोहमा परराष्ट्रमन्त्री आरजु राणा देउवासहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति थियो ।

कसले लियो शपथ ?

9-17__आवासीय-राजदूत-शपथ_2081_Scan_20250101-1735713853.jpg