बढ्यो सुनको भाउ
Capital Headline
प्रकाशित मिति :
बुधबार, पौस १७ २०८१
2.5K
SHARES
१७ पुस काठमाडौं । आज नेपाली बजारमा सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १४ सय रुपैयाँले बढेर १ लाख ५१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।
आज चाँदीको भाउ स्थिर रहेको छ । हजिो पनि तोलामा १७ सय ६५ रुपैयाँमा कारोबार भएको सुन आज पनि तोलामा १७ सय ६५ रुपैयाँमा किनबेच भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट