तराईमा हुस्सु
Capital Headline
प्रकाशित मिति :
बिहिबार, पौस १८ २०८१
3.9K
SHARES
१८ पुस काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज बिहान तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको जनाएको छ ।
तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु र कुहिरो लागेकाले दैनिक जनजीवन, स्वास्थ्य र यातायात सेवामा असर पर्नसक्ने विभागले बताएको छ ।
विभागका अनुसार हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली हुनेछ । बाँकी भू–भागमा मौसम सफा रहनेछ । वर्षाको सम्भावना नरहेको विभागले जनाएको छ । हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट