बढ्यो नेप्से


Capital Headline
प्रकाशित मिति : सोमबार, पौस २२ २०८१
2.5K
SHARES

२२ पुस काठमाडौं । आज आज शेयर बजार नेप्से परिसूचक ४९ दशमलव १२ अंकले बढेर २,६४० को विन्दुमा कायम भएको छ । आज २२६ कम्पनकिो शेयर मूल्य बढेको छ भने १२ कम्पनीको मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सुपर मादी हाइड्रोका लगानीकर्ताले ९ दशलमव ७० प्रतिशतका दरले कमाएका छन् । शाहस उर्जाका लगानीकर्ताले ८ दशलमव ७१ प्रतिशतका दरले कमाएका छन् । माया खोलाका लगानीकर्ताले ८ दशलमव ५९ प्रतिशतका दरले कमाएका छन् ।