राजेन्द्र लिङ्देनले भेटे प्रधानमन्त्री ओलीलाई
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, पौस २६ २०८१
3.4K
SHARES
२६ पुस काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। बिहीबार साँझ बालुवाटार भएको भेटमा विविध पक्षमा लामै कुराकानी भएको लिङ्देनले बताएका छन् ।
राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा पौष २७ गते राप्रपाद्वारा भृकुटी मण्डपमा आयोजना हुने चियापान कार्यक्रममा निमन्त्रणा दिने क्रममा ओलीसँग भेट भए पनि समसामयिक राजनीतिक घटनाक्रमका विषयमा पनि दुई नेताबिच छलफल भएको बताइएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट