राष्ट्रपतिबाट संसदको हिउँदे अधिवेशन आव्हान


Capital Headline
प्रकाशित मिति : मंगलबार, माघ ८ २०८१
2.4K
SHARES

८ माघ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छ्न् ।मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले यही माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसदको हिउँदे अधिवेशन आव्हान गरेका हुन् ।