०८२ भदौ २०–२२ मा एमालेको विधान अधिवेशन


Capital Headline
प्रकाशित मिति : बुधबार, माघ ९ २०८१
2.7K
SHARES

९ माघ काठमाडौं । नेकपा (एमाले)ले आफ्नो विधान अधिवेशन आगामी ०८२ भदौ २०, २१ र २२ मा गर्ने निर्णय गरेको छ ।आज (मंगलबार) बसेको सचिवालय बैठकले निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

विधान अधिवेशन ललितपुरको गोदावरीमा हुनेछ ।एमालेको महाधिवेशनअघि विधान अधिवेशन हुने गरेको छ । ०७८ असोजमा पहिलो विधान अधिवेशन भएको थियो ।