मन्त्रिपरिषद् बैठक बस्दै
Capital Headline
प्रकाशित मिति :
मंगलबार, माघ १५ २०८१
1.9K
SHARES
१५ माघ काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएका हुन् । बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने तय छ ।सत्ताको नेतृत्वकर्ता दल नेकपा (एमाले) संसदीय दलको बैठक पनि आजै दिउँसो १ बजे बस्दै छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट