एकीकृत समाजवादीको सचिवालय बैठक जारी
Capital Headline
प्रकाशित मिति :
बिहिबार, माघ १७ २०८१
3.7K
SHARES
१७ माघ काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक जारी छ । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको छ ।बैठकमा समसामयिक राजनीतिक विषयसहित संसद्को हिउँदे अधिवेशनलगायत मुद्दामा छलफल हुने नेताहरूले बताएका छन् ।
त्यस्तै, पार्टीबाटै हालै जारी भएको अन्तरपार्टी निर्देशन (अपानि) मार्फत जारी भएको कार्यविभाजनबारे असन्तुष्टि पनि चर्किएको छ । सोही विषयमा पनि छलफल हुने नेताहरूले जनाएका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट