दिउँसो २ बजेलाई माओवादी केन्द्रको बैठक सर्यो
Capital Headline
प्रकाशित मिति :
आइतबार, माघ २० २०८१
2.7K
SHARES
२० माघ काठमाडौँ । बिहान ११ बजे बस्ने भनिएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक दिउँसो २ बजेलाई सरेको छ । नेताहरूको जिम्मेवारी हेरफेर, कार्य विभाजन, अवकाश विद्यार्थीहरूको व्यवस्थापन, पूर्व–पश्चिम तथा मध्य पहाडी राजमार्गमा हुने कार्यक्रमको खाका लगायत समसामयिक विषयमा निर्णय लिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाएका थिए ।तर प्रचण्ड गृह जिल्ला चितवनबाट आइपुग्न ढिलो भएकाले बैठक सारिएको सचिव दीनानाथ शर्माले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट