माओवादी केन्द्रको पदाधिकारी बैठक जारी
Capital Headline
प्रकाशित मिति :
सोमबार, माघ २१ २०८१
2.6K
SHARES
२१ माघ काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बैठक जारी छ । बैठकमा पार्टीका नेताहरूको कार्यविभाजन, पार्टीले सुरू गर्ने अभियानसहित पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल चलिरहेको प्रचण्डको सचिवालयले जनाएको छ।
गएको पुस तेस्रो साता बसेको केन्द्रीय कमिटीको बैठकले नेताहरूको कार्यविभाजन हेरफेर गर्ने निर्णय भएको थियो । तर, अहिलेसम्म टुंगिएको छैन ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट