माओवादी केन्द्रले नेताहरुको कार्यविभाजन तोकियो- कुन प्रदेशमा को इन्चार्ज ?
Capital Headline
प्रकाशित मिति :
सोमबार, माघ २१ २०८१
2.1K
SHARES
२१ माघ काठमाडौं । नेकपा माओवादी केन्द्रले नेताहरुको कार्यविभाजन तोकेको छ । सोमबार बसेको पार्टीको पदाधिकारी बैठकले नेताहरुको कार्यविभाजन तोकेको प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए ।
नेताहरूको कार्यविभाजन
कोशी- हरिबोल गजुरेल
मधेश- मातृका यादव
बागमती- हितमान शाक्य
गण्डकी- दिनानाथ शर्मा
लुम्बिनी- चक्रपाणि खनाल
कर्णाली- कालीबहादुर मल्ल
सुदूरपश्चिम- गिरिराजमणि पोखरेल
विशेष प्रदेश- जयपुरी घर्ती
प्रवासमा
सार्क समितिमा लक्ष्मण पन्त
युरोप-अमेरिका राम कार्की
एसिया समितिमा ओम शर्मा
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट