दैलेखमा गयो भूकम्प
Capital Headline
प्रकाशित मिति :
मंगलबार, माघ २२ २०८१
1.9K
SHARES
२२ माघ काठमाडौं । दैलेखमा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार अपराह्न ५:२० बजे दैलेखको तोलीजैसीमा ४.४ म्याग्निच्युडको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का अछाम, सुर्खेत, कालीकोटसहित आसपासका भूभागमा पनि महसुस गरिएको थियो ।यसअघि, माघ ११ गते पर्वतमा ३.८ म्याग्निच्युडको भूकम्प गएको थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट