सातवटै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्दै प्रधानमन्त्री ओली
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, माघ २५ २०८१
2.5K
SHARES
२५ माघ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातवटै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्ने भएका छन् । भर्चुअल माध्यमबाट प्रधानमन्त्री ओलीले दिउँसो १ बजे मुख्यमन्त्रीहरूसँग संवाद गर्ने तयारी गरेका हुन् ।
विकास निर्माण तथा आयोजनाहरूको प्रगतिबारे मुख्यमन्त्रीसँग जानकारी लिँदै निर्देशन दिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट