घट्यो सुनको भाउ
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, माघ २५ २०८१
2.1K
SHARES
२५ माघ काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ सामान्य घटेको छ भने चाँदीको बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको छ । यससँगै छापावाल सुन १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी १ हजार ९८५ रुपैयाँमा करोबार भइरहेको छ । हिजो चाँदी १ हजार ९८० रुपैयाँमा किनबेच भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट