बढ्यो सुनको भाउ
Capital Headline
प्रकाशित मिति :
सोमबार, माघ २८ २०८१
2.6K
SHARES
२८ माघ काठमाडौं । नेपाली बजारमा आज सोमबार सुन चाँदी दुबैको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १४ सय रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ६९ हजार ६ सय रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलामा १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेको छ । यससँगै चाँदी १९ सय ७५ रुपैयाँमा कायम भएको छ। हिजो चाँदी प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट