बाबुरामलाई टक्कर दिँदै नेत्र
Capital Headline
प्रकाशित मिति :
मंगलबार, माघ २९ २०८१
3.6K
SHARES
२९ माघ काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) नयाँ शक्ति पार्टीको अध्यक्षका लागि डा. बाबुराम भट्टराई र नेत्रप्रसाद चापागाईँले उम्मेदवारी दर्ता गराएका छन् । आइतबारबाट सुरु भएको पार्टीको महाधिवेशनमा आज नेतृत्व चयनका लागि मतदान हुने छ । तीन बजेबाट हुने मतदानले ९९ जनाको कार्यसमिति चयन गर्नेछ ।
पार्टीका संस्थापक सदस्य चापागाईँ अन्नपूर्ण गाउँपालिका-६ कास्कीका हुन् । उनको प्रस्तावकमा गोरखा अजिरकोटका कृष्ण अधिकारी प्रस्तावक र कास्की-२७, पोखराका विशाल तिमिल्सिना समर्थक छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट