नयाँ राष्ट्रिय एकता निर्माणको अभियान थालेको छु – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : शनिबार, फाल्गुन ३ २०८१
1.5K
SHARES

३ फागुन काठमाडौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशैभरि नयाँ राष्ट्रिय एकता निर्माणको अभियान थालेको बताएका छन्।

बागमती गाउँपालिकाले निर्माण गरेको सहिद स्मृति रंगशाला तथा सातौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रयोगिताको उद्घाटन गर्दै उनले भ्रष्टाचारको अन्त्य नगरेसम्म राष्ट्रिय एकता कायम हुन नसक्ने बताएका हुन्।