१२ सयले बढ्यो सुनको भाउ
Capital Headline
प्रकाशित मिति :
सोमबार, फाल्गुन ५ २०८१
1.2K
SHARES
५ फागुन काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १२ सय रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ६८ हजार ७ सय रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलामा १ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेको छ । यससँगै चाँदी १९ सय ७० रुपैयाँमा कायम भएको छ। हिजो चाँदी प्रतितोला १ हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट