संघीयता सबलीकरण समितिको बैठक बस्दै
Capital Headline
प्रकाशित मिति :
सोमबार, फाल्गुन ५ २०८१
2.7K
SHARES
५ फागुन काठमाडौं । संघीय संसद् अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दै छ ।
बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरूको स्थलगत अनुगमन तयारी सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । बैठक दिउँसो ३ बजे बस्नेछ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट