सार्वजनिक लेखा समितिको बैठक बस्दै
Capital Headline
प्रकाशित मिति :
मंगलबार, फाल्गुन ६ २०८१
1.3K
SHARES
६ फागुन काठमाडौं । संघीय संसद्अन्तर्गत सार्वजनिक लेखा समितिको बैठक आज बस्दै छ ।
बैठकमा बेरुजु फर्स्योट गर्न गठित उपसमितिको प्रारम्भिक प्रतिवेदनउपर अध्ययन सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । बैठक बिहान साढे १० बजे बस्नेछ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट