नेपालमा एमसीसी परियोजना स्थगित


Capital Headline
प्रकाशित मिति : मंगलबार, फाल्गुन ६ २०८१
6.8K
SHARES

६ फागुन काठमाडाैं । अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)द्वारा नेपालमा सञ्चालित परियाेजनाहरु स्थगित भएका छन् ।

दाेस्राेपटक अमेरिकी राष्ट्रपति भएपछि डाेनाल्ड ट्रम्पले सम्पूर्ण वैदेशिक सहायता ९० दिनसम्मका लागि राेक्ने आदेश दिएका थिए ।

मंगलबार अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै एमसीसी फण्डबाट भुक्तानी भइ सञ्चालन भइरहेका आयाेजनाहरु कार्यकारी आदेशअनुसार राेकिएकाे जनाएकाे हाे ।