एमाले सचिवालय बैठक बस्दै
Capital Headline
प्रकाशित मिति :
आइतबार, फाल्गुन १८ २०८१
1.8K
SHARES
काठमाडौं । नेकपा एमालेले आज आइतबारका निम्ति सचिवालय बैठक बोलाएको छ । दिउँसो २ बजेका निम्ति बोलाइएको बैठकमा पार्टीको आन्तरिक राजनीति अध्यादेश लगायत समसामयिक राजनीतिका विषयमा छलफल हुने बताइएको छ ।
त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओली सैनिक मञ्च टुँडिखेलमा हुने राष्ट्रिय सेवादलको दीक्षान्त समारोहमा सहभागी हुने कार्यक्रम छ । उक्त कार्यक्रम बिहान १० बजेका निम्ति तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट