सुनचाँदीको मूल्य स्थिर
Capital Headline
प्रकाशित मिति :
आइतबार, फाल्गुन १८ २०८१
1.9K
SHARES
१८ फागुन काठमाडौं । नेपाली बजारमा आइतबार (फागुन १८) सुनचाँदीको मूल्य स्थिर छ । सुनचाँदीको मूल्य शुक्रबार तोकिएकै कायम भएको हो ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा किनबेच भइरहेको छ । शुक्रबार पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो ।
चाँदी प्रतितोला एक हजार ९१५ रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । शुक्रबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट