बाग्लुङकाे कुखानी केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प


Capital Headline
प्रकाशित मिति : शनिबार, फाल्गुन २४ २०८१
2.3K
SHARES

२४ फागुन काठमाडाैं। बाग्लुङ केन्द्रबिन्दु बनाएर शनिबार बिहान भूकम्प गएको छ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाग्लुङकाे कुखानी केन्द्रविन्दु भएर बिहान ६ बजेर २० मिनेटमा ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पको धक्का आसपासकाे जिल्लामा हल्का महसुस गरिएको थियो।