काठमाडौँमा भूकम्पको धक्का


Capital Headline
प्रकाशित मिति : शनिबार, फाल्गुन २४ २०८१
5.5K
SHARES

२४ फागुन काठमाडौँ । काठमाडौँमा शनिबार भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो भूकम्प नेपालमा भने गएको होइन ।

तिब्बतमा भूकम्प गएको हो । भूकम्पको तीव्रताबारे थप जानकारी आउन बाँकी रहेको छ,‘ केन्द्रकाे भनाइ छ ।

भूकम्पको जानकारी राख्ने वेबसाइट ईएमएससी ईयूका अनुसार पश्चिमी सिजाङ भएर गएको भूकम्पको तीव्रता ५.१ म्याग्निच्युडको रहेको थियो । यसको केन्द्रबिन्दु नेपालको लोबुचेभन्दा ९८ किलोमिटर उत्तर पश्चिम रहेको थियो ।