कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?
Capital Headline
प्रकाशित मिति :
आइतबार, फाल्गुन २५ २०८१
1.9K
SHARES
२५ फागुन काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ सय रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन तोलामा १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ भने सामान्य घटेको छ । आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ९८५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदीको भाउ तोलाको १ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट