पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौंमा
Capital Headline
प्रकाशित मिति :
आइतबार, फाल्गुन २५ २०८१
4.6K
SHARES
२५ फागुन काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह त्रिभुवन विमानस्थलमा अवतरण भएका छन् । उनी पोखराबाट समिट एयरको चार्टर्ड जहाजमा केही बेरअघि ओर्लिएका हुन् ।
पूर्वराजाको स्वागतमा ठूलो संख्यामा समर्थकहरू विमानस्थल बाहिर जम्मा भएका छन् । तर, विमानस्थलभित्र भने सुनसान छ । प्रहरीले कसैलाई पनि पस्न दिएको छैन ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट