प्रधानमन्त्री केपी शर्मा ओली धनगढीमा


Capital Headline
प्रकाशित मिति : आइतबार, फाल्गुन २५ २०८१
2K
SHARES

२५ फागुन धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली धनगढी आइपुगेका छन् । प्रधानमन्त्री ओली महेन्द्रनगरमा सुदूरपश्चिम विश्व विद्यालयको  दीक्षान्त समारोहमा सहभागी भएर धनगढी फर्किएका हुन्।

उनले केही बेरमा सुदूरपश्चिम प्रदेशसभामा सम्बोधन गर्नेछन्।  प्रधानमन्त्री ओलीले आज धनगढीमा निर्माण भएको सिटी हलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।