पूर्वराजा समर्थकले गरे प्रधानमन्त्रीविरुद्ध नाराबाजी
Capital Headline
प्रकाशित मिति :
आइतबार, फाल्गुन २५ २०८१
2.7K
SHARES
२५ फागुन काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका निम्ति त्रिभुवन विमानस्थलको मूल गेटमा पुगेका समर्थकले आइतबार (फागुन २५) प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका छन् ।
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्न थालेपछि प्रहरीसित उनीहरूको धकेलाधकेल समेत भएको छ । पूर्वराजा शाह आइतबार अपराह्न कास्कीको पोखराबाट काठमाडौं फर्किएका हुन् । समिट एयरको ९एन–एकेजेड कलसाइन चार्टर्ड उडानमार्फत उनी काठमाडौं आएका हुन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट