मन्त्री नै नआएपछि प्रतिनिधिसभा बैठक स्थगित
Capital Headline
प्रकाशित मिति :
बुधबार, फाल्गुन २८ २०८१
1.7K
SHARES
२८ फागुन काठमाडौं । बुधबार बोलाइएको प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । मन्त्रीहरूको उपस्थिति नभएपछि बैठक स्थगित गरिएको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट