आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र ७ २०८१
1.3K
SHARES

७ चैत काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ भने चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन १ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटको छ । यससँगै आज चाँदी तोलामा २ हजार ३० रुपैयाँमा कायम भएको छ। हिजो चाँदीको भाउ तोलामा २ हजार ४५ रुपैयाँमा कारोबार भएको थियो।