कुलमान घिसिङलाई बर्खास्त


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र ११ २०८१
7.8K
SHARES

११ चैत काठमाडौ । नेपाल सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गरेको एक मन्त्रीले बताए