सत्तापक्षीय दलको बैठक जारी


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र १२ २०८१
1.9K
SHARES

१२ चैत काठमाडौं । सत्तापक्षीय राजनीतिक दलको बैठक जारी छ । प्रधानमन्त्री निवास, बालुवाटारमा बैठक बसिरहेको हो ।

बैठकमा समसामयिक विषयमा छलफल भइरहेको जनाइएको छ ।