सुनको मूल्य हालसम्मकै उच्च
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, चैत्र १५ २०८१
2.6K
SHARES
१५ चैत काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बिहीबार प्रतितोला एक लाख ७४ हजार ८०० मा कारोबार भएको सुन आज एक हजार चार सय बढेर तोलामा एक लाख ७६ हजार २०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ७३ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेर दुई हजार ४० कायम भएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट