तीनकुनेमा प्रहरीले गर्‍यो हवाई फायर


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र १५ २०८१
1K
SHARES

१५ चैत काठमाडौ । तीनकुनेमा राजावादीको प्रदर्शनका क्रममा प्रहरीले हवाइ फायर गरेको छ ।  राजावादीले गरेको प्रदर्शनमा क्रममा एउटा घरमा आगजनी गरेपछि आगो निभाउन दमकल गएको थियो ।

आगो निभाउन गएको दमकललाई समेत अवरोध गर्न थालेपछि प्रहरीले हवाई फायर गरेको हो ।