कोटेश्वर भाटभटेनीमा आगजनी र तोडफोड


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र १५ २०८१
2K
SHARES

१५ चैत काठमाडौं । राजावादीहरुको प्रदर्शन उग्र भन्दै गएको छ । तीनकुनेमा तोडफोड गरेलगत्तै छिन्नभिन्न भएका प्रदर्शनकारीहरुले कोटेश्वर भाटभटेनीमा आगजनी र तोडफोड शुरु गरेका छन् ।

राजावादीका नाममा अराजकता ठाउँमा तोडफोड र आगजनी बढेपछि कर्फ्र्युको आदेश गर्ने प्रशासनले तयारी गरेको छ ।