तीनकुने क्षेत्रमा नेपाली सेना परिचालन
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, चैत्र १५ २०८१
2.4K
SHARES
१५ चैत काठमाडौं । तीनकुने क्षेत्रमा नेपाली सेना खटिएका छन् । कर्फ्यू आदेश पालना गराउन तीनकुने क्षेत्रमा नेपाली सेना खटिएको हो । जिल्ला प्रशासन कार्यालयले काठमाडाैंकाे ४ ठाउँमा कर्फ्यू आदेश जारी गरेसँगै नेपाली सेना सडकमा खटिएकाे हाे ।
विमानस्थललगायतका संवेदनशील क्षेत्रमा राजावादी समूहले आगजनी र ताेडफोड गर्न थालेपछि सेना खटाइएकाे हाे ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट