दार्चुलामा भूकम्पको धक्का
Capital Headline
प्रकाशित मिति :
बिहिबार, चैत्र २१ २०८१
2.8K
SHARES
२१ चैत काठमाडौं । दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार साँझ ५ बजेर ४ मिनेट जाँदा अपि हिमाल आपपास धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।
४ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट