सुनको मूल्यमा उच्च गिरावट
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, चैत्र २२ २०८१
2.2K
SHARES
२२ चैत काठमाडौं । अघिल्लो दिन उच्च मूल्य रेकर्ड बनाएको सुन शुक्रबार घटेको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा ३ हजार ९ सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि भाउ प्रतितोला १ लाख ७६ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ८० हजार ३ सय रुपैयाँ थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट