वीरगन्जमा थपियो कर्फ्यु अवधि


Capital Headline
प्रकाशित मिति : आइतबार, चैत्र ३१ २०८१
1.8K
SHARES

३१ चैत काठमाडौं । पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु अवधि थपिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कर्फ्युको समय थप गरेका हुन् ।

कर्फ्युको समय आज (चैत ३१) राति १२ बजेसम्मका निम्ति थप गरिएको छ ।