सर्वोच्चले रवि लामिछानेको मुद्दामा मगायो कैफियत प्रतिवेदन


Capital Headline
प्रकाशित मिति : आइतबार, चैत्र ३१ २०८१
2.4K
SHARES

३१ चैत काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन मगाएको छ ।

सहकारी ठगी तथा संगठित अपराध कसुरमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा चैत २९ गते ’थुनुवा दफा ७३’ निवदेन दायर भएको थियो ।